Logo

भारतीय चुनावबारे अमेरिकाको टिप्पणी : ‘चुनावी मताधिकारको सबैभन्दा ठूलो अभ्यास’

काठमाडौं । अमेरिकाले भारतमा भर्खरै सम्पन्न चुनावलाई लिएर ‘चुनावी मताधिकारको विश्वमै सबैभन्दा ठूलो अभ्यास’ भएको टिप्पणी गरेको छ । अमेरिकी सरकारका प्रवक्ता म्याथ्यू मिलरले बिहीबार आफ्नो नियमित पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन् । ‘हामी भारतमा भएको चुनावप्रति खुसी व्यक्त गर्दछौँ, किनभने यो विश्वको इतिहासमै सबैभन्दा ठूलो चुनावी अभ्यास थियो ।’ उनले भारतमा विभिन्न समुदायको…