काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने यवस्था खारेज गरेको छ । गृह मन्त्रालयले सोमबार जारी गरेको सूचना अनुसार परीक्षणका रूपमा लागू गरिएको दुई दिने सार्वजनिक बिदा असार १ गतेदेखि लागू हुने गरी खारेज गरेको हो । सरकारले देशभरका सबै सरकारी कार्यालयमा असार १ देखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय…