Logo

‘आन्तरिक ऋणको साँवा यहि वर्ष बुझाउनु पर्ने भएकाले चालू खर्च बढि देखिएको हो’: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले धेरै वर्ष पहिलेदेखिको आन्तरिक ऋणको साँवा यो वर्ष बुझाउनु परेकाले चालू खर्च बढेको स्पष्ट पारेका छन् । संसदमा सांसदहरुले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदै शर्माले यसअघिका वर्षहरुमा आन्तरिक ऋणको ब्याज मात्रै तिर्दै आएकोमा यो वर्ष साँवा पनि तिर्नुपर्ने दायित्व थपिएकाले खर्च बढेको मन्त्री शर्माले बताए । लगभग ५० अर्ब रुपैँया…