Logo

सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार, दुई जना पक्राउ

काठमाडौं । दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार भएको छ । प्रहरीले बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । दुई जना फरार रहेका छन् । तुलसीपुर उपमहनगरपालिका-५ की २५ बर्षीया युवतीमाथि २ असार राति तुलसीपुर-९ दोघरेस्थित निर्माणाधीन घरमा चार जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपितमध्ये तुलसीपुर-९ दोघरेका २४ बर्षीय…