Logo

Breaking News 1

धूमपान, मद्यपानलाई निरुत्सहित गर्ने लगायत यी हुन् एमालेका जनप्रतिनिधिका २० संकल्प



काठमाडौं । बैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेकपा ९एमाले०बाट निर्वाचित जनप्रतिनिधिले २० बुँदे संकल्पपत्र तयार पारेका छन् ।

पालिकामा नवनिर्वाचित प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष लगायतका जनप्रतिनिधिले उक्त पत्र तयार पारेका हुन् ।

बिहीबार र शुक्रबार काठमाडौंमा भएको प्रशिक्षण पछि उनीहरूले २० बुँदे काठमाडौं संकल्प जारी गरेका छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : २३ बजे