Logo

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । आजको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सार्वजनिक ऋण विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव संसदमा पेश भएकोमा कोरम नपुगेपछि बैठक नै स्थगित गर्नुपरेको हो । प्रस्ताव पारितका लागि ६९ जना सांसद आवश्यक पर्नेमा ६७ जना मात्रै सांसद पुगेका थिए । सभामुख अग्नीप्रसाद सापकोटाले अर्को बैठक साउन ३१ गतेका लागि बोलाएका छन् ।