Logo

निर्वाचन कार्यालय पुगेर वामदेवले भने-‘माओवादीको चुनाव चिन्हमा मलाई सजिलो पर्ने भयो’

काठमाडौं । माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गौतम निर्वाचन आयोगको कार्यालय पुगेका छन् । मंगलबार दिउँसो आयोगको कार्यालय पुगेका उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेको र यसैको प्रक्रिया बारे बिषय बुझ्न आएको प्रतिक्रिया दिएका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वामदेव गौतमले आगामी…