Logo

गोरखापत्र संस्थानको निर्णयप्रति प्रेस चौतारी नेपालको आपत्ति

काठमाडौं । प्रेस चौतारी नेपालले गोरखापत्र संस्थानद्वारा गरिएको प्रदेश संयोजक परिवर्तनको निर्णयप्रति आपत्ति जनाएको छ । जारी गरेको प्रेस विज्ञप्तिमा संस्थानले माघ २२ गतेदेखि लागू हुने गरी मधेश र वागमती प्रदेश संयोजक परिवर्तन गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तिअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को आचारसंहिता लागू भइरहेको संवेदनशील समयमा इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह…