काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) को घोषणा पत्र सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले चुनावी घोषणापत्र सार्वजनिक गरेकोे हो । घोषणापत्रमा भ्रष्टाचार विरुद्धको लडाइँलाई राष्ट्रिय लडाइँ बनाउनुपर्नेे बताइएको छ । उद्यमी राष्ट्र निर्माणको पहिलो सर्त भ्रष्टाचार मुक्त राजनीति रहेको भन्दै घुस नखानेको पार्टी बनाउने प्रतिबद्धता व्यक्त…