काठमाडौं । संविधान सभा सदस्य पेम्बा गुरुङ भोटेले गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’ले मुलुकको शासकीय व्यवस्था परिवर्तन नगरेको दाबी गर्दै सरकारले यसको वार्षिकीमा सार्वजनिक बिदा घोषणा गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा आफ्नो धारणा राख्दै उनले तत्कालीन समयमा राज्यका प्रमुख प्रशासनिक तथा न्यायिक…