काठमाडौं । आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुईवटा विकल्प प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले तत्काल सम्बोधन हुने माग मन्त्रिपरिषद् बैठक बसेर आजै टुंगो लगाउन सकिने उनको भनाइ छ । संसद्बाट गर्नुपर्ने काम गर्न संसद्को अधिवेशन बोलाउनुपर्ने उनले बताएका छन् । 'शिक्षकले अघि सारेका १५ वटा माग मन्त्रिपरिषद्…