Logo

‘मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कानुन कार्यान्वयन फितलो’

काठमाडौं । संघीय संसदअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बिहीबार बसेको ६० औँ बैठकमा मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कानुन कार्यान्वयन र चुनौतीका विषयमा छलफल भएको छ । बैठकमा समितिका सभापति किरणकुमार साहले मानव सभ्यता र संस्कृतिसँग जोडिएको मानव बेचबिखन अहिले गम्भीर समस्याको रूपमा देखा परेको बताए । उनले भने, ‘हामीले कानुन त बनायौं, तर कार्यान्वयन…