काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सविरुद्ध आठ विकेटको जित निकालेको छ । प्रतियोगितामा हैदराबादको यो दोस्रो जित हो । शनिबार (अप्रिल १२) हैदराबादमा पञ्जाबले प्रस्तुत गरेको २४६ रनको लक्ष्य हैदराबादले नौ बल बाँकी छँदै दुई विकेट गुमाएर पूरा गर्यो । हैदराबादको जितमा अभिषेकले शतक बनाए । उनले ५५ बलमा १४१ रन…