रौतहट । पर्साको वीरगञ्जमा दुई पक्ष बिचको झडपले स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकपछी वीरगञ्जका विभिन्न क्षेत्रमा प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको कफ्र्यु आदेशमा आज साँझ ६ः३० बजे देखि भोलि दिनको १२ बजे सम्म रहने उल्लेख छ ।…