काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज दिउसो १ बजेका लागि बोलाइएको छ । शुक्रबारदेखि शुुरु हुने स्थायी कमिटी बैठकका लागि बुधबार नै अजेन्डा तय गरिएको थियो । बैठकमा नेताहरूले विशेष महाधिवेशनलगायत विषयमा धारणा राख्ने सम्भावना रहेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला…