Logo

निर्वाचनले पर्यटकको चहलपहल घट्यो, रारा क्षेत्र सुनसान

मुगु । नेपालको चर्चित पर्यटकीय स्थल मुगुको रारा क्षेत्र हिजोआज सुनसान बनेको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण रारासम्म मानिसहरु नआउँदा रारा सुनसान बनेको हो । समुन्द्रय सतह देखि २९ सय ७२ मिटरको उचाइमा रहेको १०८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको र १६७ मिटर गहिरो रारा सिजन सुरु हुने बेलामा निर्वाचन परेकाले पर्यटकहरुको चहलपहल…