काठमाडौं । बर्दघाटमा आयोजित लगानी फोरममा सहभागी उद्योगी–व्यवसायीहरूले बर्दघाट एसएमइ भिलेज समुन्नत नवलपरासी निर्माणको आधार बन्ने विश्वास व्यक्त गरेका छन् । नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा सम्पन्न अन्तरक्रियामा लगानीकर्ताहरूले साना तथा मझौला उद्योग (एसएमइ) प्रवद्र्धनमार्फत स्थानीय अर्थतन्त्र मजबुत बनाउन…