काठमाडौं । हरेक वर्ष जुन २६ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस’ मनाइन्छ । यस दिवसले लागूपदार्थको दुरुपयोग, अवैध ओसारपसार तथा त्यसबाट सिर्जित सामाजिक, आर्थिक र स्वास्थ्यजन्य समस्याविरुद्ध जनचेतना फैलाउने उद्देश्य राख्छ । यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा लागूपदार्थ तथा मादक पदार्थ प्रतिकारात्मक शिक्षाका अभियन्ता ऋषि ओझाले नेपालमा लागूपदार्थको…