Logo

भटौली खोलामा कटानपछि मन्थली–पकरबास सडक अवरुद्ध, सवारी आवागमन रोकियो

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक सडकखण्डमा पर्ने भटौली खोलाको पक्की पुलको किनारमा खोलाले कटान गरेपछि सवारी आवागमन रोकिएको छ । मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने उक्त पुलको पकरबास पट्टीको भागमा खोलाले कटान गरेपछि शनिबार बिहानबाट आवागमन रोकिएको खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले…