Logo

किसानमैत्री नीति र आधुनिक कृषिमा जोड दिन आङदेम्बेको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले कृषि क्षेत्रमा लगानी वृद्धि, आधुनिक प्रविधिको प्रयोग, गुणस्तरीय बीउ–बिजन, पर्याप्त मलखाद, भरपर्दो सिँचाइ तथा कृषि उपजको सुनिश्चित बजार व्यवस्था आजको प्रमुख आवश्यकता भएको बताएका छन् । असार १५ का अवसरमा जारी शुभकामना सन्देश जारी गर्दै उनले धान दिवस नेपाली कृषि, संस्कृति र जनजीवनसँग जोडिएको पर्व रहेको बताएका हुन्…