फूलपाती भित्र्याउने परम्परा भौगोलिक विविधता अनुसार केही भिन्नता देखिएपनि मूल भाव एउटै हो । देवी दुर्गाको आह्वान र पूजन पूर्वदेखि पश्चिमसम्म उस्तै विधि छ । विभिन्न जातजाति, धर्म र सम्प्रदायमा यसको रूप फरक देखिएपनि सारमा दशैंको सांस्कृतिक र धार्मिक गहिराइ झनै उजागर गर्छ । काठमाडौं । आज सप्तमी अर्थात फूलपाती ! हिन्दुहरुका लगि यो तिथिको…