Logo

महानवमी : कन्या पूजनबाट सन्तानहीनले सन्तान प्राप्त गर्छन् !

नवमीका दिन शक्ति स्वरूपा भगवतीको आराधनाका विभिन्न विधिहरू प्रचलित छन् । तर मुख्यतः कन्या पूजालाई धार्मिक र सांस्कृतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ ।नवमीको दिन सिद्धिदात्री देवीको पूजा र कन्या पुजन काठमाडौं । नेपाली हिन्दू धर्मावलम्बीहरूले बडादसैंको नवौं दिन ‘महानवमी’ को अवसरमा देवी दुर्गाको नवौं स्वरूप सिद्धिदात्री देवीको पूजा–आराधना गर्दै कन्या पुजन गरी मनाइरहेका छन् ।…