Logo

छैठौं संस्करणको ‘लिटिल मिस एन्जल नेपाल’ र ‘लिटिल मास्टर नेपाल २०२५’को ग्राण्ड फिनाले सम्पन्न

काठमाडौं । कलाश इभेन्ट्सद्वारा आयोजित ‘लिटिल मिस एन्जल नेपाल’ र ‘लिटिल मास्टर नेपाल २०२५’ प्रतियोगिताको छैटौं संस्करण शनिबार काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको छ । देशभरिबाट आएका २५ जना बालप्रतिभाहरूले प्रतियोगितामा भाग लिँदै आफ्नो सिर्जनात्मकता, आत्मविश्वास र प्रतिभाको शानदार प्रदर्शन गरेका छन् । कार्यक्रम अन्तर्गत बृहत् ग्रूरूमिङ सेसन, विभिन्न प्रतिभा प्रस्तुतिहरू र…