Logo

ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, यातायात संचालन गर्ने तयारी

काठमाडौ । ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ । फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाई ओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केही ढिला भएको बताए ।यसैगरि अन्य निर्माणाधिन योजना तथा आयोजनाहरु…