काठमाडौं । हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका ३० वर्षीय नेपाली युवा सरोज अर्याल आफ्नै जन्मदिनको अवसर पारेर आगामी मे १९ मंगलबार विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने लक्ष्यका साथ अहिले आधार शिविरमा तीव्र तयारी गरिरहेका छन् । अर्याल खुम्बु आइसफल खुलेसँगै आगामी चुनौतीपूर्ण यात्राका लागि आरोहणपूर्वको अभ्यासमा व्यस्त छन् ।आफ्नै देशको गौरव सगरमाथामा नेपालीभन्दा विदेशी…