Logo

एनआरएनए एसिया प्यासिफिक सम्मेलन ‘आरोहण’मा सबै दलका सांसद संस्थापक र अभियन्ताहरु ग्वाङ्झाउमा

ग्वाङ्झाउ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण–२०२६’ मा सहभागी हुन नेपालसहित विभिन्न देशबाट प्रतिनिधि तथा संघका अगुवाहरू ग्वाङ्झाउमा भेला भएका छन्। अगस्ट १५ देखि १७ सम्म हुने सम्मेलनलाई सभ्य, व्यवस्थित र भव्य बनाउन आयोजकले अन्तिम तयारी पूरा गरेको जनाएको छ। सम्मेलनमा सहभागी हुन प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा…