Logo

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्ने भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।  दिउँसो २ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मामिला सम्बन्धी समसामायिक…