–नयाँ वैचारिक शक्तिको निर्माणमा मिराज ढुंगाना –‘एडभान्स डेमोक्रेसी’का पक्षमा वहस –पुराना दलहरुसँग जनताले डिभोर्स गरिसके, मिलापत्र असम्भव –बालेन सरकारबारे अहिले नै टिप्पणी गर्न सुहाउँदैन् काठमाडौं । जेनजी अभियन्ता मिराज ढुङ्गानाले बालेन्द्र शाह नेतृत्वको सरकारले ‘देश बनाउन सकेन’ भनेर अहिले नै टिप्पणी गर्न नहुने बताएका छन् । नेपाल न्यूज बैंकसँग सरकारको एकसय दिनको समीक्षा संवादमा उनले…