Logo

उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : राज्यको नजर कहिले पुग्ने ?

बाजुरा । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ बाजुरा । धार्मिक तथा प्राकृतिक रुपले अझै अलौकिक छ । यहाँका सुन्दर र रमणिय दृश्यले कसैका आँखा थाक्दैनन् । मानव जातिका लागि अमूल्य प्रकृतिका वरदान जो निकै अद्भूत र अकल्पनीय छन् । सेताम्य हिउँको तन्नामा सुतेका हिमाल, कलकल बग्ने खहरे खोला, हरियाली वनजंगल, बेँसीफाँटले बाजुराको प्रष्ट परिचय दिन्छ ।…