Logo

गणेश नेपालीले न्याय नपाए संघर्ष चर्काउँछौं : अभियान्ता

काठमाडौ । सरकारको ‘गरिबमारा’ नीतिको कारण गणेश नेपालीले आत्मदाह गरेको वक्ताहरुले आरोप लागाएका छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा उनीहरुले न्याय नभए संघर्षलाई चर्काउने चेतावनी समेत दिएका छन् । संघीय सांसद पार्वति विकले वर्तमान सरकार गरिब जनतालाई उकास्ने भन्दा भौतिकरुपले सकाउने दिशाको सिकार गणेश नेपाली भएको जिकिर गरेकी छन् । विकले मृतकको विषयमा गृहमन्त्री सुदन…