काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महीना (साउन–चैत)मा नेपालको निर्यात व्यापार २ खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ दशमलव ४६ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको चैतसम्म वस्तु तथा सेवा निर्यात १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबर…