काठमाडौं । नेपालका प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, पत्रकार, विपि विचारका सच्चा अभियन्ता र नेपाल पत्रकार महासङ्घका पूर्व सभापति होमनाथ दाहालको ८४ वर्षको उमेरमा निधन भएको छ। उनको निधन (हिजो) पुस २५ गते साँझ वीर अस्पताल मा उपचारार्थ पु¥याइँदै गर्दा भएको हो । केही समयदेखि अस्वस्थ रहेका दाहालको निधनले पत्रकारिता र लोकतान्त्रिक आन्दोलनमा ठूलो क्षति पुगेको…