Logo

‘विशेष महाधिवेशनले एकताको सन्देश दिनेछ’

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनका अग्रज पत्रकारहरूले कांग्रेसको विशेष महाधिवेशनप्रति ऐक्यबद्धता जनाएका छन् । नेपाली कांग्रेस विशेष महाधिवेशन मिडिया सेन्टर आयोजना गरेको विशेष महाधिवेशन सन्दर्भको परामर्श कार्यक्रम बोल्ने पत्रकारहरूले कांग्रेसको आइतबारबाट शुरू हुने विशेष महाधिवेशनमा ऐक्यबद्धता जनाउँदै एकताको सन्देशमा जोड दिएका छन् । प्रेस युनियनका पूर्व अध्यक्ष कुलचन्द्र वाग्लेले विशेष महाधिवेशनले…