Logo

ट्रेड टावरको आईपीओ आज बाँडफाँड हुँदै

ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । कुल २१ लाख ७१ हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ । मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा विधिबाट आईपीओ बाँडफाँड हुने भएको हो । कम्पनीले गत जेठ १४…