Logo

टी-२० विश्वकपमा छनोट भएको टोलीलाई क्यानले ५० लाख दिने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी टी-२० विश्वकप फाइनल एसियामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । क्यानको आज बसको बोर्ड बैठकले अर्को वर्ष वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी २० विश्वकप क्रिकेटमा स्थान बनाएको टोलीलाई ५० लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा…