काठमाडौं । राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले ‘दुर्घटना न्यूनिकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ सञ्चालन गर्दा पनि यातायात मन्त्रालय र विभागहरुको उपस्थिति नरहेको बताएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘दुर्घटना न्यूनिकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को समापन कार्यक्रममा उनले यस्तो भव्य कार्यक्रममा सरकारको तर्फबाट उपस्थिपत नहुँदा…