काठमाडौं । बाढी पीडितको राहत तथा उद्धारमा एकद्वार प्रणाली लागु गरेर अत्याधिक मानवीय क्षति निम्ताएको सरोकारवालाहरुले आरोप लगाएका छन् । शनिबार राजधानीमा राष्ट्रिय जागरण अभियानले आयोजना गरेको कार्यक्रममा उनीहरुले जनताले दिएको भोटलाई रास्वपा सरकारले भ्रष्टाचार र कुशासनको लागि दुरुपयोग गरेकोसमेत आरोप लगाए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भोटेकोशी क्षेत्रका बाढी पीडितहरुको राहत तथा उद्धार कार्यमा…