Logo

‘कांग्रेसले संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो’: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले अन्य दलहरुसँग मिलेर संसदीय मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाएका छन् । पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै ओलीले माओवादी केन्द्र, नेकपा एस लगायतका पार्टीलाई लक्षित गर्दै राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्वहरूलाई साथमा लिएर देशलाई नै उल्टो बाटोमा लिएर गएको आरोप…