Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

Breaking News 1

मिटरब्याजी तेलीलाई पक्राउ गर्न प्रधानमन्त्री देउवाको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् ।

मिटरब्याजी तेलीले सप्तरीका विपन्न परिवारमाथि चर्को ब्याज थोपरेर शोषण गरेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले तत्काल पक्राउ गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार बिहान गृहमन्त्री खाँडलाई निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १ : ०८ बजे