Logo

स्थानीय निर्वाचनमा अन्तर्घातको छानबिन गर्न माओवादीले बनायो तीन सदस्यीय समिति

काठमाडौं । गत स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानबिनका लागि नेकपा माओवादी केन्द्रले छानबिन समिति गठन गरेको छ । शनिबार बसेको पहिलो स्थायी कमिटी बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । माओवादीले टंक राईको अध्यक्षतामा समिति गठन गरेको हो । समितिमा टंक राई, मुक्ति प्रधान र खिमलाल देवकोटा रहेका छन् । त्यस्तै, पार्टीको विद्यार्थी…