काठमाडौं । अछामका विनोद शाहीको हत्या प्रकरणमा पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पनि पक्राउ परेकी छिन् । प्रहरीले शनिबार मेयर चलाउनेसहित अर्का एक जनालाई पक्राउ परेका हुन् । पक्राउ पर्ने अर्का एकजनामा नेत्र शाही रहेका छन् । जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएको थियो । त्यसपछि बेपत्ता…