Logo

नयाँवर्षमा कस्तो होला नेपालको राजनीति ?

काठमाडौं । शुक्रबारबाट नेपाली नयाँ वर्ष शुरु भएको छ । वर्ष २०७९ मा नेपाली राजनीतिमा विभिन्न घटनाक्रम भए । समग्रमा भन्दा वर्ष २०७९ चुनावमय वर्ष बन्यो । स्थानीय तह, प्रदेश र संघको मात्रै होइन, राष्ट्रपति, उपराष्ट्रपति हुँदै नीीज क्षेत्रको व्यवसायीहरुको संस्था नेपाल उद्योग वाणिज्य महासंघको समेत चुनाव सम्पन्न भए । वर्ष २०७९ मा सम्पन्न चुनावको…