Logo

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज: उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा हुने खेल दिउँसो १२ः३० बाट सुरु हुनेछ । आज दुवै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल…