Logo

Breaking News 1

तस्बिरमा हेर्नुहोस् नयाँ वर्षको रौनक



काठमाडौं । नयाँ वर्ष २०८० लाई हर्षोल्लासका साथ स्वागत गरिँदै छ । नेपालीहरूले नयाँ वर्षका अवसरमा विभिन्न कार्यक्रम गरिरहेका छन् ।

नयाँ वर्ष २०८० को उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले शुभकामना सन्देश दिएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : २४ बजे