Logo

गृहमन्त्री र प्रधानमन्त्रीलाई बधाई दिदै गगन थापाले भने– शरणार्थी प्रकरणमा नेता होस् कि नाता होस् कारबाही हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कसैले पनि दबाव र प्रभाव दिन नहुने बताएका छन् । प्रतिनिधिसभामा जारी बजेटपूर्वको छलफलका क्रममा थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्ने बताएका हुन् । ‘यो प्रकरणमा संलग्न जो होस् कारबाहीको दायरामा आउनुपर्छ,…