काठमाडौं । प्रहरीले संघीय संसद सचिवालयको सीसीटीभी फुटेज लगेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फारर रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीको खोजीमा सहयोगी बन्नसक्ने फुटेज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद् सचिवालयबाट लगेको हो । रायमाझीको बिरामी बिदाको आवेदन बोकेर आउने व्यक्तिको पहिचान गर्नका लागि प्रहरीले संसद सचिवालयको सीसीटीभी फुटेज लगेको हो ।…