Logo

नक्कली शरणार्थी प्रकरण : पुर्व मन्त्री खाँणको बयान आज पनि

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणसँग आज पनि बयान लिईने भएको छ । गत बिहिवार पक्राउ परे पनि सोमवारवाट मात्रै बिषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको हो । सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानका अनुसार हिजोवाट सुरु भएको…