काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धप थापाले लिएको विश्वासको मत गैरसंवैधानिक रहेको निष्कर्ष निकालेको छ । सर्वोच्चले कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाएको विश्वासको मत बदर गरेपछि मुख्मन्त्री थापा पदमुक्त भएका छन् । न्यायाधीशहरु सपना मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पुर्ण इजलाशले कोशी प्रदेशका मुख्यमन्त्रीमा सबभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई नियुक्त गर्न…