Logo

विराटनगरमा निर्माण मेला : चौमासिक खर्च प्रणालीमार्फत पूँजीगत खर्च बढाउने मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी आर्थिक वर्षदेखि गुणस्तरीय निर्माणलाई प्राथमिकतामा राख्दै पूँजीगत खर्च वृद्धि गर्न प्रत्येक चौमासिकमा खर्च निर्धारण गरी कार्यान्वयनमा जाने बताएका छन् । प्रदेशको बजेट खर्च वृद्धि गरेर अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य रहेको उल्लेख गर्दै उनले विगत वर्षहरूको तुलनामा प्रदेश संरचनाले वित्तीय प्रगतिमा उल्लेख्य उपलब्धि हासिल गरेको बताए ।…