जनकपुर । भोलि राम नवमी रहेको छ । धनुषामा धुमधामका साथ प्रत्येक वर्ष राम नवमी मनाइने गरिन्छ । जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा भव्यताका साथ राम नवमी मनाईने गरेको इतिहास नै रहेको छ । विगतका केही वर्षहरुमा धनुषामा सक्रिय रहेका हिन्दूवादी संघ, संस्था एवम संगठनहरुले राम नवमीमा विशेष कार्यक्रमहरु गर्दै आएको छ । यस…